आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाण्डौ – अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एशिया मामिला हेर्ने सहायक विदेशमन्त्री समीर पल कपुर काठमाण्डौ आइपुग्नुभएको छ ।
अमेरिकी सहायक विदेशमन्त्री कपुर तीन दिने नेपाल भ्रमणका लागि आज काठमाण्डौ आइपुग्नुभएको हो ।
उहाँले यस भ्रमणमा अमेरिका–नेपाल साझेदारीलाई अझ सुदृढ बनाउन सरकारी अधिकारी, व्यावसायिक नेतृत्वकर्ता र सांस्कृतिक विज्ञहरूसँग भेटघाट गर्नुहुने काठमाण्डौमा रहेको अमेरिकी दूतावासले जनाएको छ ।
बालेन्द्र ९बालेन० शाहको नेतृत्वमा नयाँ सरकार गठन भएपछिको यो पहिलो उच्चस्तरीय अमेरिकी भ्रमण हो ।