गृहमन्त्री गुरुङ : दीपक भट्टसम्बद्ध कम्पनीसँगको साझेदारीबारे अनुसन्धानमा सघाउने, प्रमाणमा उभिन्छु”

गृहमन्त्री गुरुङ : दीपक भट्टसम्बद्ध कम्पनीसँगको साझेदारीबारे अनुसन्धानमा सघाउने, प्रमाणमा उभिन्छु”

काठमाडौं – गृहमन्त्री सुधन गुरुङको सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका विवादास्पद व्यवसायी दीपक भट्टसम्बद्ध कम्पनीमा साझेदारी भेटिएको विषयमा मुख खोलेका छन्।

फेसबुकमा यसबारे जवाफ दिँदै पार्टीले गर्ने हरेक निर्णयको पूर्ण रूपमा पालना गर्ने बताएका छन्।

उनले भनेका छन्, ‘अनुसन्धानमा आवश्यक सहयोग गर्न तयार छु। सहिदहरूको बलिदान र जेनजी आन्दोलनको मर्म हामीलाई जिम्मेवार बनाउँछ, हल्लामा होइन, प्रमाणमा उभिन।’

खबरपाटी
खबरपाटी