आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ। सभापति रवि लामिछानेले सोमबार दिउँसो ३ बजे पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेगरी बैठक बोलाएका हुन्।
रास्वपाले केन्द्रीय सदस्यहरूलाई बैठकमा अनिवार्य उपस्थितिका लागि निर्देशन दिएको प्रवक्ता मनिष झाले जानकारी दिए। पार्टीको सचिवालय बैठक आइतबाार साढे ३ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्दैछ।