आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौँ – जेनजी आन्दोलनका समयमा सुरक्षाकर्मीको भूमिकाबारे अध्ययन गर्न सरकारले एक समिति गठन गरेको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले सुरक्षा संयन्त्रबारे अध्ययन गर्न उच्च अदालतका पूर्वन्यायाधीश प्रेमराज कार्कीको संयोजकत्वमा समिति गठन गरिएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
उनका अनुसार समितिमा सशस्त्रका पूर्वएआइजी सुवोध अधिकारी र नेपाल प्रहरीका पूर्वएआइजी टेकप्रसाद राई सदस्य रहेका छन्।