आज अपराह्न ४ बजे मन्त्रिपरिषद्को बैठक बस्ने

आज अपराह्न ४ बजे मन्त्रिपरिषद्को बैठक बस्ने

काठमाडौँ - प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अपराह्न साढे ४ बजे बैठक बस्न लागेको हो।

खबरपाटी
खबरपाटी