आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौँ – रास्वपाले प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी सासंद रुबीकुमारी ठाकुरलाई समर्थन गर्ने भएको छ।
उनलाई सत्तारुढ दल रास्वपाले समर्थन गरेको प्रवक्ता मनिष झाले जानकारी दिए। उनको समर्थकमा रास्वपा सांसद अशोककुमार चौधरी रहेको झाले बताए।