आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौँ - जेन्जी आन्दोलन घटना छानबिनका नाममा पक्राउ परेका नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखकलाई आजै छाड्ने तयारी भएको छ ।
सर्वोच्च अदालतको आदेशमा उनीहरुलाई आजै छाड्ने तयारी भइरहेको स्रोतले बताएको छ ।
सर्वोच्च अदालतले सोमबार पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकमाथिको अनुसन्धान चैत २६ गते बिहीबारभित्र टुंग्याउन आदेश दिएको थियो । चैत १४ गते ओली र लेखक पक्राउ परेका थिए ।