मन्त्रिपरिषद्को ‘आकस्मिक’ बैठक बस्दै,विभिन्न निर्णय गरिने

मन्त्रिपरिषद्को ‘आकस्मिक’ बैठक बस्दै,विभिन्न निर्णय गरिने

काठमाडौं - प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को ‘आकस्मिक’ बैठक बोलाएका छन् । बैठक आज (चैत २४) दिउँसो १ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गृहमन्त्री सुधन गुरुङको सचिवालयले जनाएको छ ।

बैठकबाट विभिन्न निर्णय गरिनेछ ।

खबरपाटी
खबरपाटी