आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं – प्रतिनिधिसभाको अर्को बैठक चैत २३ गतेका लागि तय भएको छ । बैठक सोमबार दिउँसो १ बजे बैठक बस्ने तय भएको ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले जानकारी दिए ।
आइतबारको बैठकले सभामुखमा डोलप्रसाद अर्याललाई चयन गरेको छ । अर्याललाई आजै राष्ट्रपति रामचन्द्र पौडेले शपथ खुवाउने छन् । र, सोमबारको बैठक अर्यालले सञ्चालन गर्नेछन् ।