दीपक भट्टमाथि थप अनुसन्धान गर्न १० दिनको म्याद थप

दीपक भट्टमाथि थप अनुसन्धान गर्न १० दिनको म्याद थप

काठमाडौँ –  सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका व्यापारी दीपक भट्टमाथि थप अनुसन्धान गर्न अदालतले १० दिनको म्याद थप गरेको छ। 

सम्पत्ति शुद्धीकरणमा अनुसन्धानमा तानिएका उनलाई आज काठमाडौँ जिल्ला अदालतले १० दिनको म्याद दिएको हो।न्यायाधीश माधवप्रसाद सुवेदीको इजलासले म्याद थप गरेको प्रहरीले जनाएको छ। उनलाई आजै प्रहरीले पक्राउ गरेको थियो।

खबरपाटी
खबरपाटी