आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा आज साँझ कार्यकर्ताले काठमाडौँसहित विभिन्न जिल्लामा मसाल जुलुस निकालेका छन्।
दिनभर जिल्ला-जिल्लामा प्रदर्शन गरेका कार्यकर्ताले आज साँझ मसाल जुलुस निकालेका हुन्।
उनीहरूले सरकारको विरोध र ओलीको रिहाइको माग गर्दै नाराबाजीसमेत गरेका थिए।
आज पक्राउ परेका एमाले अध्यक्ष केपी शर्मा ओलीको रिहाई माग गर्दै राष्ट्रिय युवा संघले बानेश्वरमा मशाल जुलुस निकाल्दै प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुदन गुरुङविरुद्ध नाराबाजी गरेका थिए।