कांग्रेसबाट नवनिर्वाचित प्रतिनिधि तथा राष्ट्रिय सभाका सदस्यहरूलाई सचेतना कार्यक्रम शुरु

कांग्रेसबाट नवनिर्वाचित प्रतिनिधि तथा राष्ट्रिय सभाका सदस्यहरूलाई सचेतना कार्यक्रम शुरु

काठमाडौँ - नेपाली कांग्रेसबाट नवनिर्वाचित प्रतिनिधि तथा राष्ट्रिय सभाका सदस्यहरूको संसदीय सचेतना कार्यक्रम शुरु भएको छ। पार्टी कार्यलय सानेपामा सचेतना कार्यक्रम शुरु भएको हो। 
 कांग्रेसले पार्टीको तर्फबाट निर्वाचित भएका प्रतिनिधि सभा एवं राष्ट्रिय सभा सदस्यहरूलाई संसदीय ज्ञान दिनको लागि अभिमुखिकरण गर्ने निर्णय गरेको थियो। पार्टी सभापपति गगन थापा, उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाल, महामन्त्रीहरू प्रदीप पौडेल र गुरु घिमिरेले प्रशिक्षण दिनेछन्। 
 
यस्तै समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने कांग्रेसले जनााएको छ। 
 

खबरपाटी
खबरपाटी