बालेन शाहको पीएसओमा नेपाल प्रहरीका डिएसपी दिपेश बस्याल नियुक्त

बालेन शाहको पीएसओमा नेपाल प्रहरीका डिएसपी दिपेश बस्याल नियुक्त

काठमाडौं - प्रधानमन्त्री पदको शपथ लिने तयारीमा रहेका बालेन शाहको निजी सुरक्षा गार्ड (पीएसओ) निश्चित भएको छ।

उनको पीएसओमा नेपाल प्रहरीका डिएसपी दिपेश बस्याल नियुक्त भएका हुन्। 

प्रधानमन्त्रीको सुरक्षामा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटिने गर्दछ।

खबरपाटी
खबरपाटी