आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई प्रधानमन्त्रीका रूपमा शपथ लिएकामा बधाई दिएका छन् ।
सामाजिक सञ्जालमार्फत मोदीले नियुक्तिको प्रशंसा गर्दै शाहको नियुक्तिले नेपाली जनताले उनको नेतृत्वमाथि राखेको गहिरो विश्वासलाई झल्काएको बताएका छन् ।
उनले नेपालका नयाँ प्रधानमन्त्रीसँग मिलेर काम गर्न आफू उत्सुक रहेको उल्लेख गरेका छन् । साथै, भारत–नेपालबीचको मित्रता र सहयोगलाई अझ उचाइमा पुर्याउने तथा दुवै देशका नागरिकको आपसी हितका लागि काम गर्ने लक्ष्य रहेको उल्लेख गरेका छन् ।