आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सीता वादी महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री बन्ने भएकी छन् । रास्वपाले वादीलाई शुक्रबार (चैत १३) महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिने भएको हो ।
वादी रास्वपाकी समानुपातिक सांसद हुन् ।