रास्वपाका सांसद सस्मित पोखरेल शिक्षामन्त्री बन्ने

रास्वपाका सांसद सस्मित पोखरेल शिक्षामन्त्री बन्ने

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर–५ बाट विजयी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सस्मित पोखरेल शिक्षामन्त्री बन्ने भएका छन् ।

रास्वपा शीर्ष नेताहरूको बैठकबाट पोखरेललाई शिक्षा मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरिएको रास्वपाले जनाएको छ ।

खबरपाटी
खबरपाटी