नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह बालेन प्रधानमन्त्री निवास बालुवाटार सरे

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह बालेन प्रधानमन्त्री निवास बालुवाटार सरे

काठमाडौं – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह बालेन प्रधानमन्त्री निवास बालुवाटार सरेका छन् ।

प्रधानमन्त्री बालेन शुक्रबार पूजापाठ गरेर प्रधानमन्त्री निवास बालुवाटार प्रवेश गरेका हुन् ।

यसअघि निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार नै सरकारी निवास छाडेर निजी निवास गएकी थिइन् ।

खबरपाटी
खबरपाटी