आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं – ४३औँ प्रधानमन्त्रीको शपथ लिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) शीतलनिवास पुगेका छन् ।
शाहलाई शुक्रबार (चैत १३) बिहान राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गरिसकेका छन् ।
उनको शपथ १२ः३४ मा तय भएको छ ।