बालेन नेतृत्वको सरकारमा विक्रम तिमल्सिना सञ्चारमन्त्री बन्ने

बालेन नेतृत्वको सरकारमा विक्रम तिमल्सिना सञ्चारमन्त्री बन्ने

काठमाडौं - बालेन शाह (बालेन) नेतृत्वको सरकारमा विक्रम तिमल्सिना सञ्चारमन्त्री बन्ने भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उनलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिन लागेको हो । 

उनी नुवाकोट–१ बाट निर्वाचित सांसद हुन् ।

खबरपाटी
खबरपाटी