निर्वाचन अनपेक्षित, अपत्यारिलो र जादुमय : एमाले अध्यक्ष ओली

निर्वाचन अनपेक्षित, अपत्यारिलो र जादुमय : एमाले अध्यक्ष ओली

काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन २१ गते सम्पन्न निर्वाचनलाई अनपेक्षित, अपत्यारिलो र जादुमय भनी टिप्पणी गरेका छन्। 

पार्टीका नवनिर्वाचित सांसदहरुलाई पार्टी कार्यालय च्यासलमा सम्बोधन गर्दै ओलीले यस्तो टिप्पणी गरेका हुन्। निर्वाचन प्रक्रिया र परिणामबारे धेरै टिप्पणी गर्ने बेला भएको छैन। ओलीले भने, तर यो निर्वाचन अनपेक्षित अस्वाभाविक, अपत्यारिलो र जादुमय छ।’ 

खबरपाटी
खबरपाटी