आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं - नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक अहिले केहीबेरमा सुरु हुँदैछ।
बैठक केन्द्रीय कार्यालय सानेपामा दिउँसो सवा १ बजे सुरु हुने बताइएको छ। बैठकमा पार्टी सभापति गगन थापाले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रचार विभागले जनाएको छ।
प्रतिनिधिसभा निर्वाचनमा पार्टीले उल्लेख्य सिट जित्न नसकेपछि विशेष महाधिवेशन गरी सभापति चुनिएका थापाले राजीनामा दिएका थिए। थापा बिनै दुई दिन चलेको केन्द्रीय समितिको बैठकले उनको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको थियो। त्यसपछि आज मंगलबार बस्न लागेको बैठकमा उनी सहभागी हुन लागेका हुन्।
निर्वाचनपछि पहिलोपटक केन्द्रीय समिति बैठकमा औपचारिक मन्तव्य दिन लागेका थापाको सम्बोधनका क्रममा संचारमाध्यमलाई समेत प्रवेश दिइने कांग्रेस प्रचार विभागले जनाएको छ।