आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाण्डौ – पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र ९बालेन० शाहसहित पार्टीलाई भर्खरैको आमचुनावमा प्राप्त सफलताका लागि बधाई ज्ञापन गर्नुभएको छ ।
रास्वपा नेताद्वयलाई दिनुभएको बधाई सन्देशमा प्रधानमन्त्री शरीफले यो जनादेश नेपाली नागरिकले नयाँ तथा गतिशील नेतृत्वप्रति देखाएको विश्वासको प्रतिबिम्ब भएको उल्लेख गर्नुभएको छ ।
सन्देशमा उहाँले पाकिस्तान र नेपालबीचको ऐतिहासिक मित्रता र सहकार्यलाई अझ सुदृढ बनाउन नवनिर्वाचित नेपाल सरकारसँग नजिकबाट सहकार्य गर्न पाकिस्तान इच्छुक रहेको उल्लेख गर्नुभएको छ ।