आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं - हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले खाता खोलेको छ।
सो पार्टीका उम्मेदवार आरेन राई खोटाङमा विजयी भएका छन्। उनले १६ हजार ६ सय १२ मत प्राप्त गर्दा नेकपा एमाले देव विक्रम राईले १२ हजार ७ सय १४ मत पाए।
कांग्रेसका वीरकाजी राईले ११ हजार ९ सय ५८ र नेकपाका हरि रोक्काले ९ हजार ४ सय ४३ मत पाए। त्यहाँ ३ हजार ९२८ मत बदर भएको निर्वाचन कार्यालय खोटाङले जनाएको छ।