रास्वपाका सभापति रवि लामिछाने ५४ हजार ४०२ मत सहित निर्वाचित

रास्वपाका सभापति रवि लामिछाने ५४ हजार ४०२ मत सहित निर्वाचित

काठमाडौं – रास्वपाका सभापति रवि लामिछाने निर्वाचित भएका छन् ।

उनी ५४ हजार ४०२ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनका प्रतिस्पर्धी मीन खरेल १४ हजार ५६४ मत ल्याइन् । उनीहरुबीचको अन्तर ३९ हजार ८३८ देखिएको छ ।

खबरपाटी
खबरपाटी