काठमाडौं–१ मा रास्वपाकी रन्जु न्यौपाने ५ हजार ८४८ मतान्तरले अघि

काठमाडौं–१ मा रास्वपाकी रन्जु न्यौपाने ५ हजार ८४८ मतान्तरले अघि

काठमाडौं – काठमाडौं–१ मा रास्वपाकी रन्जु न्यौपाने ५ हजार ८४८ मतान्तरले अघि छन् । 

२० हजार ८ मत गन्दा रन्जुले १० हजार ५८१ मत ल्याएकी छन् ।  कांग्रेसका प्रबल थापा क्षेत्रीले ४ हजार ७३३ मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का रवीन्द्र मिश्रले २ हजार ७४४ मत पाएका छन् । 

एमालेका मोहनराज रेग्मीले ८६५ मत पाएका छन् ।

खबरपाटी
खबरपाटी