आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमणडौ – प्रतिनिधिसभा सदस्य चुनावको एउटा मात्र निर्वाचन क्षेत्र भएको रुकुम पूर्वमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुरूआती अग्रता लिनुभएको छ । उहाँले १ हजार ४ सय १५ मत ल्याउनुभएको छ ।
नेकपा एमालेका उम्मेदवार लिलामणी पौडेलले ४ सय ३१ मत पाउनुभएको छ । नेपाली कांग्रेसका उम्मेदवार कुसुम देवी थापाले ४ सय १७ मत पाउनुभएको छ ।