आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाण्डौ – प्रतिनिधि सभा चुनावको मतगणना अन्तर्गत सर्लाही ४ मा राष्ट्रिय स्वातन्त्र पार्टी (रास्वपा)का उम्मदेवार अमरेशकुमार यादवले अग्रता लिनुभएको छ ।
उहाँले १९०८ मत ल्याउँदा नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ५३६ मत ल्याउनुभएको छ । यस्तै नेकपा एमालेका अभिनिस रायले ३८९ मत पाउनुभएको छ ।