काठमाडौं–३ मा रास्वपाका राजुनाथ पाण्डे १ हजार ३०८ मतान्तरले अघि

काठमाडौं–३ मा रास्वपाका राजुनाथ पाण्डे १ हजार ३०८ मतान्तरले अघि

काठमाडौं । काठमाडौं–३ मा रास्वपाका राजुनाथ पाण्डे १ हजार ३०८ मतान्तरले अघि छन् । 

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनामा पाण्डेले ४ हजार ६४९ मत ल्याउँदा उज्यालो नेपालका कुलमान घिसिङले ३ हजार ३४१ मत प्राप्त गरेका छन् । 

निर्वाचन अधिकृत चमिला भट्टराईका अनुसार कांग्रेसका रमेश अर्यालले १ हजार ४८१ मत प्राप्त गरेका छन् । एमालेका रामेश्वर फुयाँलले ९४९ मत पाएका छन् । त्यहाँ हालसम्म ११ हजार ४५४ मत गणना भएको छ । 

खबरपाटी
खबरपाटी