आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
म्याग्दी । म्याग्दीमा १०१ वर्षीय रि बहादुर छन्त्यालले मतदान गरेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बिहीबार (फागुन २१) उनले मतदान गरेका हुन् ।
मालिका गाउँपालिका–८, छन्त्यालले रितुङ माविस्थित मतदान केन्द्रबाट मतदान गरेका हुन् । म्याग्दीमा शान्तिपूर्ण र उत्साहजनक रूपमा मतदान कार्य सुरु भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।