मुगुमा अहिलेसम्म ४२ प्रतिशत मत खस्यो

मुगुमा अहिलेसम्म ४२ प्रतिशत मत खस्यो

मुगु - प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मुगु जिल्लामा दिउँसो १ बजेसम्म ४२.९० प्रतिशत मत खसेको छ।

निर्वाचन अद्यावधिक विवरणअनुसार हालसम्म महिला ८ हजार ९७ र पुरुष ७ हजार ६ सय २१ गरी जम्मा १५ हजार ७ सय ५ मत खसेको जनाइएको छ।

जिल्लाभरका मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको र मतदाताको उत्साहजनक सहभागिता देखिएको निर्वाचन अधिकारीहरूले बताएका छन्।

खबरपाटी
खबरपाटी