आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आज (बुधबार) राति १२ बजेदेखि अत्यावश्यक सेवाबाहेक सबै सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। निर्वाचन सुरक्षालाई कडा बनाउँदै मतदान सम्पन्न नहुन्जेलसम्म यो व्यवस्था लागू रहने निर्वाचन आयोगले जनाएको छ।
आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार बिहीबार साँझ ५ बजेसम्म सवारी सञ्चालनमा प्रतिबन्ध रहनेछ।यद्यपि एम्बुलेन्स, दमकल, शववाहन, रक्तसञ्चार, खानेपानी तथा विद्युत् मर्मतसम्बन्धी सवारी, कूटनीतिक नियोगका निलो प्लेट भएका सवारी तथा निर्वाचन आयोग वा जिल्ला प्रशासनबाट पास प्राप्त सवारीसाधन भने सञ्चालन गर्न पाइनेछ।
आयोगले यात्रुहरूलाई सवारी बन्द हुनुअघि नै गन्तव्यमा पुग्न आग्रह गरेको छ।