बन्दको आह्वान गरेपछि पक्राउ परे दुर्गा प्रसाईं

बन्दको आह्वान गरेपछि पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं । नेपाल बन्दको आह्वान गरेपछि दुर्गा प्रसाईं पुनः पक्राउ परेका छन् । सार्वजनिक शान्तिविरुद्धको कसुरमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनलाई आज बिहानै घरबाट पक्राउ गरिएको हो ।

खबरपाटी
खबरपाटी