आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बर्दघाट नगरपालिकाका नेता जीतबहादुर हरिजनले पार्टीबाट छाडेका छन्।
उनले विभिन्न कारण उल्लेख पार्टीको जिम्मेवारी निर्वाह गर्न नसकेको भन्दै बिहीबार पार्टीका जिल्ला सभापतिसमक्ष राजीनामा बुझाएका हुन्।
हरिजनले नवलपरासी क्षेत्र नम्बर १ बाट टिकट नपाएपछि पार्टी छाडेको बताइएको छ। उक्त क्षेत्रमा रास्वपाले कांग्रेसबाट भित्रिएका विक्रम खनाललाई उम्मेदवार बनाएको छ।