आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
मोरङ क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश कार्की को घरदैलो कार्यक्रमका क्रममा सुन्दरहरैँचा नगरपालिका–९ स्थित एक सिंगो टोल सामूहिक रूपमा रास्वपामा प्रवेश गरेको छ।
घरदैलोका क्रममा स्थानीयवासीहरूले संयुक्त रूपमा पार्टी प्रवेश गरेपछि उम्मेदवार कार्कीले खुसी व्यक्त गर्दै भने,
“म त पहिलोपटक चुनाव लड्दै एजेन्डा सुनाउन तयार भएर पुगेको थिएँ, तर यहाँ त उहाँहरूले नै आफ्नो निर्णय सुनाइदिनुभयो। सिंगो टोल रास्वपामा प्रवेश गर्नुभयो—मैले खुलेर स्वागत गरेँ।
स्थानीयस्तरमा सामूहिक पार्टी प्रवेशको यो घटनालाई मोरङ–३ मा रास्वपाको बढ्दो प्रभावका रूपमा हेरिएको छ।