आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं। भारतकाे इण्डियन आयल कर्पोरेशनले पेट्रोलियम पदार्थकाे नयाँ मूल्य सूची पठाएसँगै नेपाल आयल निगमले समायोजन गरेकाे छ। निगमले आज रातिदेखि लागू हुने गरी मूल्य समायोजन गरेको हो।
जसअनुसार पेट्रोलमा ०.१२, डिजेलमा ४.६६ र एलपी ग्याँसमा प्रतिसिलिण्डर ४५.४९ रुपैयाँ बढेर आएको छ। यस्तै, हवाई इन्धनमा प्रतिलिटर १०८ ले घटेर आएको छ।
सोहीअनुसार पेट्रोलको मूल्य यथावत राखिएको छ। डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढाइएको छ। हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १ रुपैयाँ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रतिकिलोलिटर अमेरिकी डलर ७ ले घटाइएको छ।