मुटुको नसामा क्याल्सियम जमेका बिरामीको‘अर्बिटल एथेरेक्टोमी प्रविधि’ मार्फत् सफलउपचार

मुटुको नसामा क्याल्सियम जमेका बिरामीको‘अर्बिटल एथेरेक्टोमी प्रविधि’ मार्फत् सफलउपचार

काठमाडौं थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलमा मुटुकोनसामा क्याल्सियम जमेर नसा अवरुद्ध भएका बिरामीकोअर्बिटलएथेरेक्टोमी  प्रविधिमार्फत् सफल उपचार गरिएको

कार्डियोलोजी विभाग प्रमुख डा यादव भट्ट नेतृत्वको टोलीले क्याल्सियमजमेर मुटुको नसा अवरुद्ध भएका बिरामीको अर्बिटल एथेरेक्टोमी  प्रविधिमार्फत् सफल उपचार गरिएको हो

डा भट्टका अनुसार छाती दुख्ने समस्या लिएर मंगलबार ओपीडीमाआएका बिरामीको मुटुमा ९९ प्रतिशत ब्लकेज भएको पाइएको थियो परीक्षणको क्रममा मुटुका नसामा क्याल्सियम धेरै जमेको देखिएकोथियो   यस्तो अवस्थामा सामान्य एन्जियोप्लास्टी गर्न सम्भव थिएन समयमै क्याल्सियम निकाली एन्जियोप्लास्टी नगरेको अवस्थामाबिरामीमा हृदयघात हुने जोखिम हुन्थ्यो

डा भट्ट नेतृत्वको टोलीले बुधबार नर्भिकको क्याथल्याबमा क्याल्सियमनिकाली एन्जियोप्लास्टी गरेको हो बिरामीको मुटुको नसामा जमेरबसेको क्याल्सियमलाई तासेर निकालिएको थियो त्यसपछि स्टेन्टराखिएको थियो यो प्रक्रियालाई चिकित्सकीय भाषामाअर्बिटलएथेरेक्टोमी प्रोसिजरभनिन्छ बिरामीको मुटुका नसामा क्याल्सियमजमेको अवस्था दुर्लभ केस भएको यो उपचार विधि नयाँ भएकोउपचारमा संलग्न डाक्टर  यादव भट्टले जानकारी दिनुभयो । यो केसमाहामीले अर्बिटल प्रोसिजर गरेको हो, मुटुका नसामा क्याल्सियम धेरैभएको बिरामीको पहिला क्याल्सियमलाई तासेर बल्ल स्टेन्ट राखिएकोहो,’ डा भट्टले भन्नुभयो, ‘सायद यो नेपालमा गरिएको पहिलो प्रोसिजर हो

डा भट्टका अनुसार बिरामीको मुटुको नसामा क्याल्सियम जमेको भनेत्यसलाई बेलुनले  खोल्न स्टेन्ट राख्न क्याल्सियमले अवरोध गर्छ नसा खोल्ने प्रक्रियाका लागि क्याल्सियम तास्नुपर्छ   यी बिरामीमासोही प्रक्रिया अनुसार उपचार गरिएको हो । उपचारपछि बिरामीको अवस्था स्थीर रहेको , आइसीयूमासारिएको थियो शल्यक्रियामा डा भट्टसँगै डा नग्मा श्रेष्ठ, डा राजीवश्रेष्ठ डा सन्तोष श्रेष्ठ संलग्न हुनुहुन्थ्यो

के हो मुटको नसामा जमेको क्याल्सियम हटाउने प्रक्रिया ?

उपचारमा संलग्न डा भट्टका अनुसार धेरैजसो मधुमेह, मिर्गौला रोग वाउमेर बढी हुँदै गएका बिरामीको मुटुको नसामा क्याल्सियम जम्ने समस्याहुन्छ केही अवस्थामा भने युवाहरुमा पनि मुटुको नसामा क्याल्सियमजम्ने समस्या हुनसक्छ मुटुको नसामा धेरै क्याल्सियम जमेकोअवस्थाका बिरामीलाई एन्जियोप्लास्टी गर्न अन्य केसमा जस्तो सामान्यतरिकाले सम्भव हुँदैन क्याल्सियम जमेको अवस्थामा मुटुको नसाबेलुनले खुल्दैन यस्तो अवस्थामा क्याल्सियमलाई हटाउने प्रक्रियाकोउपचार पछि मात्र एन्जियोप्लास्टी गर्न सकिन्छ

खबरपाटी
खबरपाटी