सुनको मूल्य ह्वात्तै घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य ह्वात्तै घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आज स्थानीय बजारमा सुन र चाँदीको मूल्य उल्लेख्य रूपमा घटेको छ।

नेपाल सुनचाँदी बजार अनुसार आज छापावाल सुन प्रतितोला रु. ३,१८,८०० मा कारोबार भइरहेको छ, जुन हिजोको तुलनामा रु. २०,५०० ले कम हो।

 

यस्तै, चाँदीको मूल्य प्रतितोला रु. ७,०६५ तोकिएको छ। चाँदीको मूल्य पनि आज रु. ४४० ले घटेको हो।

खबरपाटी
खबरपाटी