विप्लवको पार्टी फेरि फुट्यो, ढकाल समूहलाई प्रचण्डले भित्र्याए

विप्लवको पार्टी फेरि फुट्यो, ढकाल समूहलाई प्रचण्डले भित्र्याए

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा (माओवादी) फेरि फुटेको छ । चिरञ्जीवी ढकाल समूहले विद्रोह गरी नेकपा माओवादीबाट छुट्टिएको हो । 

नेकपा माओवादीबाट विद्रोह गरी छुटेका नेता कार्यकर्तासहितको समूह पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समाहित भएको छ ।

बुधबार एक कार्यक्रमकाबीच नेकपाका संयोजक प्रचण्डले ढकालसहितको समूहलाई पार्टी प्रवेश गराएका छन् ।  

खबरपाटी
खबरपाटी