आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । युवराज सफललाई प्रहरीले मंगलबार पक्राउ गरेको छ।
सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिको मानमर्दन तथा अफवाह फैलाएको आरोपमा उनलाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश थापाले जानकारी दिनुभयो।
“सामाजिक सञ्जालमा विभिन्न व्यक्तिको मानमर्दन र अफवाह फैलाउने गतिविधि गरेको देखिएपछि उनलाई नियन्त्रणमा लिएका हौँ,” एसएसपी थापाले बताउनुभयो।