आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफूलाई दुःख दिने काम गरिरहेको बताएका छन् । गृहजिल्ला झापाबाट शुक्रबार (माघ ९) काठमाडौं फर्कने क्रममा सरकारले विमानस्थलमा आफूलाई सुन तस्करलाई जस्तो अपमानित व्यवहार गरेको उनले बताए ।
शनिबार (माघ १०) पार्टी मुख्यालय च्यासलमा आयोजित एक कार्यक्रममा उनले माथिबाट आदेश आएको छ भनेर विमानस्थलमा आफूमाथि अपमानित व्यवहार गरिएको गुनासो गरे । विमानस्थलमा गरिएको उक्त व्यवहारले आफूलाई सभ्य समाजमा नभएको जस्तो भान भएको उनले बताए ।
देशलाई फेरि पनि सही बाटोमा अघि बढाउन एमालेले सरकार बनाउनुको विकल्प नभएकामा उनले जोड दिए ।