आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं – महावीर पुनले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पदबाट राजीनामा दिएपछि म्याग्दीबाट स्तन्त्र उम्मेदवारी दर्ता गरेका छन्।
उनले आज(मंगलबार)आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति उम्मेदवारी दर्ता गराएका हुन्। पुनले म्याग्दीबाटै राजीनामा पत्र पठाएका थिए। उनको राजीनामा राष्ट्रपतिले स्वीकृत गरिसकेको छ।