आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्की र मेडिकल व्यावसायी दुर्गा प्रसाईंबीच आज भेटवार्ता भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेट निष्कर्षविहीन भएको जनाइएको छ। छलफलमा प्रसाईंले आफूविरुद्धको मुद्दा फिर्ता लिन दबाव दिएका थिए।
मन्त्रिपरिषद् बैठक भएकाले पछि फेरि कुरा गरौँला भन्दै प्रधानमन्त्री निष्किएपछि वार्तामा कुनै समझदारी नभएको बताइएको छ।