सिंहदरबारमा मन्त्रिपरिषद बैठक शुरु

सिंहदरबारमा मन्त्रिपरिषद बैठक शुरु

काठमाडौँ - निर्वाचन आयोगमा कांग्रेसको आधिकारिकता विवादको चर्चाका बीच यता सिंहदरबारमा मन्त्रिपरिषद्‍ बैठक बसेको छ।

अहिले जारी मन्त्रिपरिषद बैठकमा समसामयिक राजनीतिक विषयसँगै निर्वाचनको तयारीका बारेमा छलफल भइरहेको प्रधानमन्त्रीका सचिवालयले जनाएको छ।
 
बैठकले केही महत्वपूर्ण निर्णयहरू गर्ने जनाइएको छ। 

खबरपाटी
खबरपाटी