आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाण्डौ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनमा समसामयिक राजनीतिक प्रस्ताव पेश गर्नुभएको छ । भृकुटीमण्डपमा चलिरहेको विशेष महाधिवेशनमा उहाँले राजनीतिक प्रस्ताव पेश गर्नुभएको हो ।
महामन्त्री थापाले विशेष महाधिवेशन वैधानिक भएको दाबी गर्नुभएको छ । केन्द्रीय समितिबाटै बोलाउँदा उपयुक्त हुन्छ भनेर अन्तिमसम्म प्रयास गर्दा पनि नसकेको कारणले बाध्यकारी भएर आफूहरूले बोलाएको उहाँको भनाइ छ ।
थापाको प्रश्तावमा सङ्घीय र प्रादेशिक सरकारका मन्त्रालयको सङ्ख्या पुनरावलोकन गर्ने उल्लेख छ । त्यसैगरी तीन वटा तहका अधिकारको प्रष्टता र सङ्घीयता सबलीकरणका लागि एकीकृत छाता ऐन ल्याउने उल्लेख छ ।