आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत आजका सम्पूर्ण कार्यक्रम स्थगित भएका छन् ।
कांग्रेसको विशेष महाधिवेशन पक्षधरले नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य, पूर्वमन्त्री तथा वरिष्ठ पत्रकार होमनाथ दाहालको निधनप्रति दु:ख व्यक्त गर्दै आजका कार्यक्रम स्थगित गरेको हो ।
‘स्वर्गीय दाहालको सम्मानमा दोस्रो विशेष महाधिवेशन २०८२ का सन्दर्भमा आज पौष २६ गते आयोजित पदयात्रालगायत आजका निर्धारित सम्पूर्ण कार्यक्रमहरू स्थगित गरिएको छ’, विशेष महाधिवेशन पक्षधरले जारी गरेको सूचनामा भनिएको छ ।
यद्यपि, २७ गते हुने विशेष महाधिवेशनको उद्घाटन समारोह र त्यसपछि कार्यक्रम नियमित रूपमा अगाडि बढ्ने जनाइएको छ ।
कांग्रेसको विशेष महाधिवेशन भोलिदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदै छ ।