लौरो चुनाव चिह्न स्वतन्त्र समूहलाई सुरक्षित रूपमा फिर्ता गर्न लौरो अभियानको माग

लौरो चुनाव चिह्न स्वतन्त्र समूहलाई सुरक्षित रूपमा फिर्ता गर्न लौरो अभियानको माग

काठमाडौँ – लौरो अभियानले लौरो चुनाव चिह्न स्वतन्त्र समूहलाई सुरक्षित रूपमा फिर्ता गर्न माग गरेको छ।

बिहीवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै लौरो अभियानले लौरो चुनाव चिह्न स्वतन्त्र समूहलाई सुरक्षित रूपमा फिर्ता गर्न माग गरेको हो।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेसँगै लौरो चुनाव चिह्न उनको वा उनको समूहको रहन नसक्ने लौरो अभियानका अभियन्ता डम्बर साहुले बताए।

उनका अनुसार लौरो स्वतन्त्रहरूको प्रतीक हो।  बालेन्द्र साह र उनको टिमले लौरो चुनाव चिह्न स्वतन्त्र समूहलाई सुरक्षित, सम्मानजनक र आधिकारिक रूपमा फिर्ता गर्न माग गरे। 

लौरो चुनाव चिह्न कुनै व्यक्ति, समूह वा गुटको नभएको बताए।

खबरपाटी
खबरपाटी