नेकपा एमाले भक्तपुरले बिहीबार ‘समसामयिक राजनीतिक विषयमा विशेष भेटघाट कार्यक्रम’ गर्दै

नेकपा एमाले भक्तपुरले बिहीबार ‘समसामयिक राजनीतिक विषयमा विशेष भेटघाट कार्यक्रम’ गर्दै

काठमाडौं -  नेकपा एमाले जिल्ला कमिटी, भक्तपुरले बिहीबार ‘समसामयिक राजनीतिक विषयमा विशेष भेटघाट कार्यक्रम’ आयोजना गर्दैछ।

कार्यक्रम आज बिहान ११ः०० बजे तिथली चोक गुण्डु, भक्तपुरमा सुरु हुने भएको छ। 

यस कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली प्रमुख अतिथि र मुख्य वक्ताका रूपमा उपस्थित हुने महेश बस्नेतले जानकारी दिएका छन्।

हिजो मात्रै महेश बस्नेतले पनि पत्रकार सम्मेलन गरी राजनीतिक स्थिति र आगामी कार्यक्रमबारे जानकारी दिएका थिए।

खबरपाटी
खबरपाटी