फाइनल खेलमा ऐरीलाई किन गरियो ‘रिटायर्ड हर्ट’ ? के भन्छन कप्तान क्रिस लिन ?
२२ साउन २०८०, सोमवार
काठमाडौं - नेपालमा हुने साफ महिला क्लब च्याम्पियनसिपको उद्घाटन खेलमा पाकिस्तानी टिम कराँची सिटी एफसी र भुटानी टिम ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी खेल्ने भएका छन् ।
सोमबार दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले नेपालमा डिसेम्बर ५ देखि सुरु हुने उक्त प्रतियोगिताको तालिका सार्वजनिक गरेसँगै कराँची र ट्रान्सपोर्टले प्रतिस्पर्धा गर्ने तय भएको हो ।
साफका अनुसार, प्रतियोगितामा नेपालको सशस्त्र प्रहरी बलको एपीएफ एफसी, पाकिस्तानको कराँची सिटी एफसी, भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी, भारतको इस्ट बंगाल एफसी र बंगलादेशको नास्रिन स्पोर्टस् एकेडेमीको सहभागिता रहनेछ ।
प्रतियोगिता आगामी डिसेम्बर २० सम्म हुनेछ । प्रतियोगिताका सम्पूर्ण खेल काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।