जेन-जेड आन्दोलनपछिको राजनीतिक परिस्थितिबारे छलफल गर्न रास्वपाको केन्द्रीय समिति बैठक आज राति ८ बजे

जेन-जेड आन्दोलनपछिको राजनीतिक परिस्थितिबारे छलफल गर्न रास्वपाको केन्द्रीय समिति बैठक आज राति ८ बजे

राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । भर्चुअल माध्यमबाट बस्ने गरी बैठक बस्न लागेको प्रवक्ता मनिष झाले बताए ।

उनका अनुसार बैठकमा जेन जी आन्दोलनपछिका विकसित समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ।

बैठक राति ८ बजेदेखि सुरु हुने उनले बताए ।

खबरपाटी
खबरपाटी