आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले आफू सरकार बनाउने दौडमा नरहेको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले भनेका छन्– म सरकार बनाउने दौडमा छैन, कसैसँग बैठक गरेको पनि छैन ।”
उनले आफूमात्रै नभएर आफु नेतृत्वको रास्वपा पनि त्यस दौडमा नरहेको बताएका छन् । उनले आफूलाई कारागारले सुरक्षा दिन नसकेको भन्दै पत्र दिएपछि बाहिरिएको बताएका छन् ।
उनले आजै पनि सुरक्षा निकायका प्रमुख र न्यायिक निकायमा आफू कानुन र विधिको पालना गर्न तयार रहेको बताएका छन् ।